कृषि विकास निर्देशनालय, बागमती प्रदेश

निर्देशक ज्युको स्वागत कार्यक्रम

बिदाई कार्यक्रम

कृषि विकास निर्देशनालय, बागमती प्रदेशको आधिकारिक वेबपेजमा स्वागत छ |

कृषि विकास निर्देशनालय, बागमती प्रदेशको आधिकारिक वेबपेजमा स्वागत छ । कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ। >> See More >>


सूचना

बिषय फाईल अन्तिम म्याद
जग्गा भाडामा केरा खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना २०८१ 2081-08-18
वातावरण अनुकुलित व्यवसायिक च्याउ खेती प्रवर्द्वन कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना । 2081-08-18
च्याउको क्यानिङ्ग उद्योगलाई सहयोग कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना -२०८१ 2081-08-18
विद्युतीय प्रणालीमा आधारीत लिफ्ट सिँचाई सहयोग कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना २०८१ 2081-08-18
चेपाङसँग मौरीपालन कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना २०८१ 2081-08-18

प्रकाशनहरु

एकीकृत कृषि विकास कार्यक्रम कार्यविधि-२०८१
स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम-२०८१
जग्गा भाडामा केरा¸तरकारी खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यविधि-२०८१
चेपाङसँग मौरीपालन कार्यक्रम २०८१
विद्युतीय प्रणालीमा आधारीत लिफ्ट सिँचाई सहयोग कार्यक्रम २०८१
कृषि¸पशुपन्छी तथा मत्स्यजन्य उपजहरुको मुल्यश्रृङ्खला विकास कार्यक्रम कार्यविधि
एकीकृत कृषि विकास कार्यक्रम कार्यविधि-२०८१
स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम-२०८१
जग्गा भाडामा केरा¸तरकारी खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यविधि-२०८१
चेपाङसँग मौरीपालन कार्यक्रम २०८१
NAFHA फलफूल बगैँचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदनको फर्म्याट
सूचिकृत निवेदनको ढाँचा
कार्यक्रम(स्थानीय तहको ३० प्रतिशत साझेदारीमा हर्मेटिक भण्डारण गृहको पुर्वाधार निर्माण र सञ्चालन कार्यक्रम) कार्यक्रमका लागि आवेदन फारम
फारम-स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम
बार्षिक प्रगति प्रतिबेदन आ.व. २०७६-७७
बार्षिक पुस्तिका २०७७-७८
बार्षिक पुस्तिका २०७५-७६
वाली बिमा प्रभाबकारिता अध्ययन