Total Notice: 218
आर्थिक वर्ष बिषय जारी मिति फाईल अन्तिम म्याद
2082/83 जग्गा भाडामा लिई केरा खेती गर्ने कृर्षकहरुको लागि जग्गा भाडामा अनुदान कार्यक्रमको लागि सम्झौता गर्न आउने बारे सूचना । 2083-03-09 2083-03-18
2082/83 वातानुकूलित प्रविधिमा च्याउ उत्पादन गर्ने कृषकहरुलाई विद्युत महशुलमा ५०% अनुदान कार्यक्रमको लागि साझेदार छनौटको सूचना 2083-03-08 2083-03-18
2082/83 वातानुकुलित प्रविधिमा च्याउ उत्पादन गर्ने कृषकहरुलाई विद्युत महशुलमा ५०% अनुदान कार्यक्रमको आशयको सूचना 2083-03-01 Closed !!!
2082/83 जग्गा भाडामा लिई केरा खेति गर्ने कृषकहरुलाई जग्गा भाडामा अनुदान कार्यक्रम कार्यान्वयनको लागि आशयको सूचना 2083-03-01 Closed !!!
2082/83 कृषि ज्ञान रत्न प्रवर्द्धन कार्यक्रमको साझेदार छनौटको सूचना 2083-02-13 Closed !!!
2082/83 कृषि ज्ञान रत्न प्रवर्द्वन कार्यक्रमको साझेदार छनौटको आशयको सूचना 2083-02-06 Closed !!!
2082/83 कृषि व्यवसाय सहयोग कार्यक्रम (स्टार्टअप ग्रान्ट)-पुष्प सजावट को विस्तृत सूचना 2083-02-05 Closed !!!
2082/83 कृषि विकास कार्यक्रममा सहभागि हुन प्रस्ताव आह्वानको सूचना 2083-02-05 Closed !!!
2082/83 पहाडी श्रेत्र काष्ठफल तथा फलफूल विकास आयोजना¸ आयोजना कार्यान्वयन एकाई हेटौडाको अनुदानग्राहीहरु छनौट गरिएको सूचना 2083-01-17 Closed !!!
2082/83 आ.व. २०८३/८४ को वार्षीक आयोजना प्रस्ताव सम्बन्धी सरोकारवालाहरुको लागि सार्वजनिक" सूचना 2083-01-17 Closed !!!