कृषि विकास निर्देशनालय, बागमती प्रदेश

निर्देशक ज्युको स्वागत कार्यक्रम

बिदाई कार्यक्रम

कृषि विकास निर्देशनालय, बागमती प्रदेशको आधिकारिक वेबपेजमा स्वागत छ |

कृषि विकास निर्देशनालय, बागमती प्रदेशको आधिकारिक वेबपेजमा स्वागत छ । कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ। >> See More >>


सूचना

बिषय फाईल अन्तिम म्याद
पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना¸ केन्द्रीय आयोजना व्यवस्थापन एकाइ¸ कीर्तिपुर काठमाण्डौको निजी फलफुल नर्सरी सुदृढिकरणका लागि प्रस्ताव आह्वानको म्याद थप गरिएको सूचना । 2081-09-13
आयोजना कार्यान्वयन एकाइ¸ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना¸बागमती प्रदेश¸हेटौडाको निजि फलफुल नर्सरी सूचिकरणको लागी आबेदन पेश गर्ने सम्बन्धी सूचना । 2081-09-23
कृषि बिकास कार्यक्रममा सहभागी हुन प्रस्ताव पेश गर्ने म्याद थप गरिएको सूचना । Closed !!!
आयोजना कार्यान्वयन एकाइ¸ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना¸बागमती प्रदेश¸हेटौडाको फलफूल बगैंचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदन आह्वानको सूचना । 2081-09-22
समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयनको लागि वडा छनौट सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना Closed !!!

प्रकाशनहरु

आयोजना कार्यान्वयन एकाइ¸ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना¸बागमती प्रदेश¸हेटौडाको अनुसूची ३ बमोजिमको निजि नर्सरी सूचिकरण सम्बन्धि निबेदन फारम.
चेपाङसँग मौरीपालन कार्यक्रम २०८१
एकीकृत कृषि विकास कार्यक्रम कार्यविधि-२०८१
स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम-२०८१
जग्गा भाडामा केरा¸तरकारी खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यविधि-२०८१
विद्युतीय प्रणालीमा आधारीत लिफ्ट सिँचाई सहयोग कार्यक्रम २०८१
चेपाङसँग मौरीपालन कार्यक्रम २०८१
एकीकृत कृषि विकास कार्यक्रम कार्यविधि-२०८१
स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम-२०८१
जग्गा भाडामा केरा¸तरकारी खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यविधि-२०८१
आयोजना कार्यान्वयन एकाइ¸ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना¸बागमती प्रदेश¸हेटौडाको अनुसूची ३ बमोजिमको निजि नर्सरी सूचिकरण सम्बन्धि निबेदन फारम.
NAFHA फलफूल बगैँचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदनको फर्म्याट
सूचिकृत निवेदनको ढाँचा
कार्यक्रम(स्थानीय तहको ३० प्रतिशत साझेदारीमा हर्मेटिक भण्डारण गृहको पुर्वाधार निर्माण र सञ्चालन कार्यक्रम) कार्यक्रमका लागि आवेदन फारम
बार्षिक प्रगति प्रतिबेदन आ.व. २०७६-७७
बार्षिक पुस्तिका २०७७-७८
बार्षिक पुस्तिका २०७५-७६
वाली बिमा प्रभाबकारिता अध्ययन