कृषि विकास निर्देशनालय, बागमती प्रदेश

निर्देशक ज्युको स्वागत कार्यक्रम

बिदाई कार्यक्रम

कृषि विकास निर्देशनालय, बागमती प्रदेशको आधिकारिक वेबपेजमा स्वागत छ |

कृषि विकास निर्देशनालय, बागमती प्रदेशको आधिकारिक वेबपेजमा स्वागत छ । कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ। >> See More >>


सूचना

बिषय फाईल अन्तिम म्याद
कृषि उपजहरुको मूल्य श्रृखंला कार्यक्रम को प्रस्तावमा दर्ता भएका आवेदनहरुको विवरण Continuous
जग्गा भाडामा लिई तरकारी खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यक्रम को प्रस्तावमा दर्ता भएका आवेदनहरुको विवरण Continuous
वातावरण अनुकुलित व्यवसायिक च्याउ खेती प्रबर्द्वन कार्यक्रम को प्रस्तावमा दर्ता भएका आवेदनहरु Continuous
संरचित संरचनामा व्यवसायिक तरकारी तथा पुष्प खेती प्रबर्द्वन कार्यक्रमको प्रस्तावमा दर्ता भएका आवेदनहरु Continuous
जग्गा भाडामा लिई केरा खेती गर्ने कृषकका लागि जग्गा भाडामा अनुदान कार्यक्रमको प्रस्तावमा दर्ता भएको विवरण Continuous

प्रकाशनहरु

बाँझो जग्गामा सामुदायिक तथा करार खेती कार्यक्रम संचालन कार्यविधि
कृषि क्षेत्रमा नवप्रवर्तन कार्यक्रम कार्यान्वयन कार्यविधि
कृषि ज्ञान रत्न प्रवर्द्धन कार्यक्रम संचालन कार्यविधि
बाँझो जग्गामा सामुदायिक तथा करार खेती कार्यक्रम सम्बन्धी फारम
कृषि क्षेत्रमा नवप्रवर्तन कार्यक्रम सम्बन्धी फारम
कृषि ज्ञान रत्न प्रवर्द्धन कार्यक्रम सम्बन्धी फारम
बाँझो जग्गामा सामुदायिक तथा करार खेती कार्यक्रम संचालन कार्यविधि
कृषि क्षेत्रमा नवप्रवर्तन कार्यक्रम कार्यान्वयन कार्यविधि
कृषि ज्ञान रत्न प्रवर्द्धन कार्यक्रम संचालन कार्यविधि
चेपाङसँग मौरीपालन कार्यक्रम २०८१
बाँझो जग्गामा सामुदायिक तथा करार खेती कार्यक्रम सम्बन्धी फारम
कृषि क्षेत्रमा नवप्रवर्तन कार्यक्रम सम्बन्धी फारम
कृषि ज्ञान रत्न प्रवर्द्धन कार्यक्रम सम्बन्धी फारम
आयोजना कार्यान्वयन एकाइ¸ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना¸बागमती प्रदेश¸हेटौडाको अनुसूची ३ बमोजिमको निजि नर्सरी सूचिकरण सम्बन्धि निबेदन फारम.
बार्षिक प्रगति प्रतिबेदन आ.व. २०७६-७७
बार्षिक पुस्तिका २०७७-७८
बार्षिक पुस्तिका २०७५-७६
वाली बिमा प्रभाबकारिता अध्ययन